उपादेयता
Romanized: upaadeyataa, upaadeyata, upadeyataa, upaadeyat
ग्रहण गर्न योग्य हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ग्रहण गर्न योग्य हुनाको भाव वा अवस्था।
२.
उपयोगिता।