अनुपादेय
Romanized: anupaadeya, anupaadey, anupadey, anupadeya
उपादेयता वा उपयोगिता नभएको; अनुपयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपादेयता वा उपयोगिता नभएको; अनुपयोगी।
२.
स्वीकार गर्न लायक नभएको; ग्राह्य नभएको; अग्राह्य।
३.
कुनै प्रकारको पनि महत्त्व, मूल्य वा आवश्यकता नभएको; उपादेयतारहित; उपादेयताविहीन; अनावश्यक।