अनुपादेयता

Romanized: anupaadeyataa, anupaadeyata, anupadeyataa, anupaadeyat

उपादेयता वा उपयोगिताको अभाव; अनुपादेय हुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उपादेयता वा उपयोगिताको अभाव; अनुपादेय हुनाको भाव।
२.
ग्रहण गर्न वा स्वीकार गर्न लायक कुनै पनि गुणको अभाव; कुनै पनि प्रकारको महत्त्व, मूल्य, उपयोगिता वा प्रयोजनको अभाव।

सम्बन्धित शब्दहरू