आलम्बनविहीन

Romanized: aalambanavihina, aalambanavihin, aalambanawihina, alambanavihin

कुनै स्थायी भावको उद्बुद्ध गर्ने आलम्बनरहित; बीजरहितको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै स्थायी भावको उद्बुद्ध गर्ने आलम्बनरहित; बीजरहितको।

सम्बन्धित शब्दहरू