आलम्बनविभाव
Romanized: aalambanavibhaava, aalambanavibhaav, aalambanavibhava, alambanavibhaava
रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायी भावको आधाररूपमा रहेका संवेदनशील भावलाई उद्बुद्ध गर्न प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायी भावको आधाररूपमा रहेका संवेदनशील भावलाई उद्बुद्ध गर्न प्रयोग गरिने विभाव।