निलम्बन

Romanized: nilamban, nilambana

कुनै ओहदामा रहेको पदाधिकारी वा कर्मचारीलाई अनियमितता वा भ्रष्टाचार गरेको सूचना दिई नियमानुसार छानबिन गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै ओहदामा रहेको पदाधिकारी वा कर्मचारीलाई अनियमितता वा भ्रष्टाचार गरेको सूचना दिई नियमानुसार छानबिन गर्न राखिने काम।
२.
पद, अधिकार वा दायित्वको रोक्का।

सम्बन्धित शब्दहरू