प्रलम्बन
Romanized: pralamban, pralambana
झुन्डिने क्रिया; लट्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
झुन्डिने क्रिया; लट्काइ।
२.
ज्यादै लम्बिने क्रिया; तन्कने क्रिया; लम्काइ; तन्काइ।