प्रलम्ब
Romanized: pralamb, pralamba
झुन्डिएको; लट्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
झुन्डिएको; लट्किएको।
२.
अति लामो।
३.
(नाम)
झुन्डिने काम; लट्काइ; झुन्ड्याइ।
४.
हाँगो; शाखा।
५.
बलरामद्द्वारा मारिएको एक राक्षस।