विलम्ब

Romanized: vilamb, wilamba, wilamb, bilamba

तोकिएको समयको अवधि नाघ्ने काम; ढिल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तोकिएको समयको अवधि नाघ्ने काम; ढिल्याइँ।
२.
सुस्ती; जुम्सोपन।
३.
झुन्डिने वा लट्कने काम।
४.
साठी संवत्सरमध्ये एक संवत्सर ।
५.
(विशेषण) बियाँलो, ढिलो; अबेर।

सम्बन्धित शब्दहरू