विलम्बित
Romanized: vilambit, wilambita, wilambit, bilambita
विलम्ब भएको; ढिलो गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विलम्ब भएको; ढिलो गरिएको।
३.
झुन्डयाइएको; लट्काइएको।
३.
लामो पारिएको; लम्ब्याइएको।
४.
फिंजाइएको; फैलाइएको।