अविलम्ब
Romanized: avilamb, awilamba, awilamb, abilamba
ढिलो नभएको; विलम्ब नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ढिलो नभएको; विलम्ब नगरिएको।
२.
(क्रियाविशेषण)
चाँडै; तुरुन्त; झटपट।