अविलक्ष्य

Romanized: avilakshya, avilakshy, awilakshya, awilakshy

कुनै पनि लक्ष्य नभएको; उद्देश्यविहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै पनि लक्ष्य नभएको; उद्देश्यविहीन।
२.
औषधी नलाग्ने; चिकित्सा गर्न नसकिने।

सम्बन्धित शब्दहरू