अविलय

Romanized: avilay, awilaya, awilay, abilaya

विलय नहुने; फेटिएर तरल नबन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विलय नहुने; फेटिएर तरल नबन्ने।
२.
नगुम्ने; नहराउने।
३.
(नाम) विलयको अभाव; नबिलाउने स्थिति।

सम्बन्धित शब्दहरू