विलय

Romanized: vilay, wilaya, wilay, bilaya

आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम; लीन हुने काम; लय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम; लीन हुने काम; लय।
२.
खतम हुने वा हराउने काम; लोप।
३.
पग्लने वा गल्ने काम ।
४.
अन्त; समाप्ति; नाश।
५.
सारा विश्व खतम हुने क्रिया वा अवस्था; प्रलय।

सम्बन्धित शब्दहरू