निलय
Romanized: nilay, nilaya
वासस्थान; भवन; घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वासस्थान; भवन; घर।
२.
चराले आफ्नो आश्रयका लागि र बच्चा पार्न समेत रुख वा घरभित्र बनाएको वासस्थान; गुंड।
३.
प्रलय; नाश।