कुवलय

Romanized: kuvalay, kuwalaya, kuwalay, kubalaya

चन्द्रमाको उदयसँगै फुल्ने कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चन्द्रमाको उदयसँगै फुल्ने कमल।
२.
पृथ्वीमण्डल; संसारचक्र।

सम्बन्धित शब्दहरू