कुवाच्य

Romanized: kuvaachya, kuvaachy, kuvachya, kuwaachya

अरूको मनमा बिझ्ने वचन; दुर्वचन; दुर्वाच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको मनमा बिझ्ने वचन; दुर्वचन; दुर्वाच्य।
२.
हेलाको बोली; गाली।

सम्बन्धित शब्दहरू