कार्यालय

Romanized: kaaryaalaya, kaaryaalay, kaaryalaya, karyaalaya

कुनै विशेष काम वा व्यवसाय गर्ने घर; कारखानाघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विशेष काम वा व्यवसाय गर्ने घर; कारखानाघर।
२.
प्रशासनसम्बन्धी कामकुरा गर्ने निश्चित ठाउँ; अड्डा।

सम्बन्धित शब्दहरू