कार्तवीर्य
Romanized: kaartavirya, kaartaviry, kaartawirya, kartaviry
कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दश हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दश हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात तिनै व्यक्ति; सहस्रार्जुन।