कृतवीर्य

Romanized: kritavirya, kritaviry, kritawirya, kritawiry

बलवान्; बलियो; वीर्यसम्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बलवान्; बलियो; वीर्यसम्पन्न।
२.
(नाम) सहस्रार्जुनका बाबुको नाम।

सम्बन्धित शब्दहरू