कृतकार्य

Romanized: kritakaarya, kritakaary, kritakarya, kritakary

कार्य पूरा भएको वा सिद्ध गरेको; मनोरथ पूर्ण भएको; कृतार्थ; कृतकृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कार्य पूरा भएको वा सिद्ध गरेको; मनोरथ पूर्ण भएको; कृतार्थ; कृतकृत्य।

सम्बन्धित शब्दहरू