गृहकार्य
Romanized: grihakaarya, grihakaary, grihakarya, grihakary
घरमा गरिने काम; घरको कामकाज; घरधन्दा; घरायसी कामकाज; गृहकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घरमा गरिने काम; घरको कामकाज; घरधन्दा; घरायसी कामकाज; गृहकर्म।
२.
विद्यार्थीलाई घरमा गर्न दिइने वा लगाइने पढाइ, लेखाइ आदि काम।