सहकार्य
Romanized: sahakaarya, sahakaary, sahakary, shahakaarya
दुई पक्ष मिलेर गरिने कार्य तथा गतिविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सह+कार्य]
१.
दुई पक्ष मिलेर गरिने कार्य तथा गतिविधि।
२.
सँगै गरिने कार्य; सँगसँगै मिलेर गरिने कार्य; साझा काम।