कृतविद्या

Romanized: kritavidyaa, kritavidya, kritawidyaa, kritavidy

राम्ररी विद्या प्राप्त गरेको; कुनै विद्याको पूर्ण विद्वान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
राम्ररी विद्या प्राप्त गरेको; कुनै विद्याको पूर्ण विद्वान्।

सम्बन्धित शब्दहरू