गानविद्या
Romanized: gaanavidyaa, gaanavidya, ganavidyaa, gaanawidyaa
शास्त्रीय सिद्धान्तअनुसार सङ्गीतको ताल, सुर र लयको सूत्रबद्ध ज्ञान गराउने शास्त्र; सङ्गीतविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शास्त्रीय सिद्धान्तअनुसार सङ्गीतको ताल, सुर र लयको सूत्रबद्ध ज्ञान गराउने शास्त्र; सङ्गीतविद्या।