आद्यविद्या

Romanized: aadyavidyaa, aadyavidya, adyavidyaa, aadyawidyaa

विज्ञानका आधारमा आदिमतापरक सांस्कृतिक अवशेषहरूको अध्ययन गर्ने पुरातत्त्वशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विज्ञानका आधारमा आदिमतापरक सांस्कृतिक अवशेषहरूको अध्ययन गर्ने पुरातत्त्वशास्त्र।

सम्बन्धित शब्दहरू