चौधविद्या

Romanized: chaudhavidyaa, chaudhavidya, chaudhawidyaa, chaudhavidy

ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शिक्षा, व्याकरण, छन्द, निरुक्त, ज्योतिष, कल्प, मीमांसा, न्याय, पुराण र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शिक्षा, व्याकरण, छन्द, निरुक्त, ज्योतिष, कल्प, मीमांसा, न्याय, पुराण र धर्मशास्त्र गरी जम्मा चौध शास्त्र।

सम्बन्धित शब्दहरू