क्षत्रविद्या
Romanized: kshatravidyaa, kshatravidya, kshatrawidyaa, ksatravidyaa
क्षत्रिय विद्या; धनुर्वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
क्षत्रिय विद्या; धनुर्वेद।
२.
वीरताको तालिम।