आद्यविम्ब
Romanized: aadyavimba, aadyavimb, aadyawimba, adyavimb
हरेक व्यक्तिको अचेतनमा भूतकालको अवरुद्ध अवशेषस्वरूप मानवको जातीय स्मृति, प्रागैतिहासिक अनुभव आदिको विशिष्टता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हरेक व्यक्तिको अचेतनमा भूतकालको अवरुद्ध अवशेषस्वरूप मानवको जातीय स्मृति, प्रागैतिहासिक अनुभव आदिको विशिष्टता देखिने सामूहिक अचेतनको पनि भूमिका रहन्छ भन्ने कार्ल गुस्ताभ युङको मनोविज्ञानबाट साहित्य समालोचनामा प्रयुक्त पद।