प्रतिबिम्ब

Romanized: pratibimb, pratibimba

ऐना, पानी आदिमा प्रकाश पर्दा अर्कापट्टि पर्ने त्यसैका आकारको टलक वा छाया; प्रतिबिम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ऐना, पानी आदिमा प्रकाश पर्दा अर्कापट्टि पर्ने त्यसैका आकारको टलक वा छाया; प्रतिबिम्ब।
२.
ऐना, पानी आदि टलकदार वस्तुमा देखिने बाह्य वस्तुको स्पष्ट प्रतिरूप; प्रतिच्छाया।
३.
मूर्ति।
४.
चित्र।

सम्बन्धित शब्दहरू