प्रतिबिम्बित
Romanized: pratibimbit, pratibimbita
ऐना, पानी आदि टलकदार वस्तुमा बाह्य वस्तुको स्पष्ट प्रतिरूप देखिएको; छाया परेको; प्रतिविम्ब परेको;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ऐना, पानी आदि टलकदार वस्तुमा बाह्य वस्तुको स्पष्ट प्रतिरूप देखिएको; छाया परेको; प्रतिविम्ब परेको; प्रतिविम्बित।