अनुबिम्बित

Romanized: anubimbit, anubimbita

कुनै व्यक्ति वा वस्तुको आकार वा प्रवृत्ति अर्को कुनै कुरामा बिम्बित हुने; एउटा वस्तुको आकारप्रकार वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै व्यक्ति वा वस्तुको आकार वा प्रवृत्ति अर्को कुनै कुरामा बिम्बित हुने; एउटा वस्तुको आकारप्रकार वा प्रवृत्तिको छायारूप अन्तै कतै देखिने; प्रतिबिम्बित।

सम्बन्धित शब्दहरू