अवलम्बित
Romanized: avalambit, awalambita, awalambit, abalambita
सहारा लिएको; आधारित; आश्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सहारा लिएको; आधारित; आश्रित।
२.
झुन्डिएको; उझिन्डिएको।