अवलम्बस्वरूप
Romanized: avalambasvarup, avalambaswarupa, awalambasvarupa, avalambaswarup
कुनै वस्तु वा कुरामा अडेको, झुन्डिएको, तुर्लुङ्गिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा कुरामा अडेको, झुन्डिएको, तुर्लुङ्गिएको।
२.
वि.
३.
टिक्ने वा अड्ने ठाउँ; आश्रय;आधार;आलम्बनस्वरूप।