अवलम्ब

Romanized: avalamb, awalamba, awalamb, abalamba

टिक्ने वा अड्ने ठाउँ; आश्रय; आधार; आलम्बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
टिक्ने वा अड्ने ठाउँ; आश्रय; आधार; आलम्बन।
२.
(विशेषण) कुनै वस्तु वा कुरामा अडेको; झुन्डिएको; तुलुङ्गिएको ।

सम्बन्धित शब्दहरू