अवलम्बन
Romanized: avalamban, awalambana, awalamban, abalambana
कुनै आधारमा टिक्ने, अड्ने भाव वा स्थिति; आश्रय; टेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै आधारमा टिक्ने, अड्ने भाव वा स्थिति; आश्रय; टेवा।
२.
ग्रहण वा धारण गर्ने काम; अङ्गीकार।
३.
अनुकरण; अनुसरण।