स्वावलम्बन

Romanized: svaavalambana, svaavalamban, svaawalambana, swaavalambana

[सं.] आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था; आफ्नै खुट्टामा उभिने वा आफ्नै भरथेगमा अड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[सं.] आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था; आफ्नै खुट्टामा उभिने वा आफ्नै भरथेगमा अड्ने काम।

सम्बन्धित शब्दहरू