आत्मावलम्बन
Romanized: aatmaavalambana, aatmaavalamban, aatmavalambana, atmaavalambana
आफ्नै भरमा कामकाज पूरा गर्ने काम; स्वावलम्बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नै भरमा कामकाज पूरा गर्ने काम; स्वावलम्बन।