आलम्बन
Romanized: aalambana, aalamban, alamban, alambana
आश्रय; सहारा; अवलम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आश्रय; सहारा; अवलम्ब।
२.
साहित्यशास्त्रमा रस-निष्पत्तिको कारण; आलम्बन विभाव।