आलम्ब
Romanized: aalamba, aalamb, alamb, alamba
आश्रय; आधार; सहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आश्रय; आधार; सहारा।
२.
उत्तोलकलाई अड्याउने आड।