प्रालम्ब

Romanized: praalamba, praalamb, pralamb, pralamba

कुनै वस्तुमा ल‌ट्किएको; झुन्डिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै वस्तुमा ल‌ट्किएको; झुन्डिएको।
२.
(नाम) लट्किएको वा झुन्डिएको वस्तु।
३.
आड; अवलम्ब।

सम्बन्धित शब्दहरू