बिम्ब
Romanized: bimb, bimba
ऐना, पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिबिम्ब; बिम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ऐना, पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिबिम्ब; बिम्ब।
२.
आकाशमा देखिने सूर्य, चन्द्र, तारा आदिको ज्योतिपिण्ड।
३.
प्रतिमूर्ति; प्रतिमा।
४.
कुनै कुराको आभास वा झलक।
५.
गोलकाँक्री।