अम्ब
Romanized: amb, amba
बाबु; पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाबु; पिता।
२.
वेदध्वनि ।
३.
आँखा।
४.
पानी।