अम्बके
Romanized: ambake
अम्बासँग मिल्ने तर खुर्सानीका जत्रा फल लाग्ने एक जङ्गली वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अम्बासँग मिल्ने तर खुर्सानीका जत्रा फल लाग्ने एक जङ्गली वनस्पति।
२.
(विशेषण)
अम्बकको जस्तो।
३.
अम्बक खाएर वा बेचेर जीविका गर्ने।