अम्कना

Romanized: amkanaa, amkan, amkana

अम्कना (amkanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अम्कना(१)

(विस्मयादिबोधक)
1.
आफूसमान वा आफूभन्दा सानालाई प्रत्यक्ष वा अप्रत्यक्ष बोलाउँदा भनिने शब्द (उदा. ए अम्कना! ए भाइ ! रमेश ! याँ आ:।

अम्कना(२)

(विशेषण)
1.
कसैलाई नाम तोकेर वा नतोकीकन बोलाउने।

सम्बन्धित शब्दहरू