अम्चुर

Romanized: amchura, amchur, amcur, amcura

काँचो आँपको सुकेका चाना कुटेर बनाइएको धुलो; काँचो आँपका टुक्राको सुकुटी; अमचुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अम्मचुर८ संस्कृत आम्रचूर्ण]

1
काँचो आँपको सुकेका चाना कुटेर बनाइएको धुलो; काँचो आँपका टुक्राको सुकुटी; अमचुर।

सम्बन्धित शब्दहरू