अम्तर्नु
Romanized: amtarnu
सुचीकारले लुगा सिउँदा धागो अम्टार्न सियो घचेट्दा औंलामा घाउ नलागोस् र आँटार्न सजिलो होस् भनी खास गरी माझी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अमलतुनु < संस्कृत अङ्गुलित्राण]
1
सुचीकारले लुगा सिउँदा धागो अम्टार्न सियो घचेट्दा औंलामा घाउ नलागोस् र आँटार्न सजिलो होस् भनी खास गरी माझी औंलाका टुप्पामा टोपीजस्तो गरी लगाउने छाला, धातु वा कपडाको औंठीका आकारको साधन; अमलतुनु; लक्खु।