अम्खोरा

Romanized: amkhoraa, amkhor, amkhora

बिट फर्की मुख केही सानो भएको पेट फुकेको, पानी खाने भाँडो; आम्खोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी आबखोर ८ ग्रि. अम्फोरियर]

1
बिट फर्की मुख केही सानो भएको पेट फुकेको, पानी खाने भाँडो; आम्खोरा।

सम्बन्धित शब्दहरू