अमारा

Romanized: amaaraa, amaara, amaraa, amaar

त्यसैको फल; आम्रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सं.आम्रात]

१.
त्यसैको फल; आम्रात।
२.
सलिफाका जस्ता पात लाग्ने, लप्सीका जस्ता अमिला फल फल्ने र ससाना सेता फूल फुल्ने एक बोट।

सम्बन्धित शब्दहरू