अमार्ग

Romanized: amaarga, amaarg, amarg, amarga

कुबाटो; कुपथ; कुमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुबाटो; कुपथ; कुमार्ग।
२.
दुर्व्यसनको बाटो।

सम्बन्धित शब्दहरू